शोक प्रस्ताव पारित गरेसँगै संसद बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित — OSNepal

शोक प्रस्ताव पारित गरेसँगै संसद बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । शोक प्रस्ताव पारित गरेर आजको संसद बैठक स्थगित भएको छ । बैठक सुरु भएसँगै एमालेले बैठक अवरोध गरेको थियो ।

अवरोधका बिच पनि बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा। दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर