आफ्नै पत्निलाई मरणसान्न हुने गरि कुट्ने कलाकार करणमाथि जाईलाग्दै सेलीब्रेटी , रामायणकी सिताले यस्तो दिईन् चेतावनी — OSNepal

आफ्नै पत्निलाई मरणसान्न हुने गरि कुट्ने कलाकार करणमाथि जाईलाग्दै सेलीब्रेटी , रामायणकी सिताले यस्तो दिईन् चेतावनी

LC (KTM) June 04, 2021 0

फेमस टिभि शो (ये रिश्ता क्या कहलता है) का एक्टर करण मेहरा तथा उनकी पत्नी निशा रावल आफ्नो ब्यक्तिगत जिन्दगीको बिषयलाई लिएर चर्चामा रहेका छन् । निशाले आफ्नो पति करणबिरुद्ध कुटपीटको बिषयमा मुद्धा दर्ता गराएकी छिन् ।

निशाको एक साथीले उनको एउटा फोटो समेत सार्वजनिक गर्दिएकी छिन् । जुन फोटोमा उनको अनुहारमा नराम्रो संग चोट लागेको छ । र गत बगिरहेको देख्न सकिन्छ । यस फोटो सार्वजनिक भएपछि बिभिन्न सेलीब्रेटीहरुले आ आफ्नो प्रतिक्रिया दिन सुरु गरेका छन् ।

यो फोटो हेरेपछि फेमस कलाकार अर्थात रामायणकी सिता दीपिका चिअलियाले पनि आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । उनले अनुहार हेर्दा प्रष्ट रुपम कुटपिट भएको देखिएको र पतिको यसप्रकारको ज्यादती सहन नसकिने बताएकी छिन् ।

उनले महिलामाथि हुने अत्याचार सहन नहुने प्रतिक्रिया दिएकी छिन् । उनले निशालाई यस्तो घटना घट्ने बित्तिकै बाहिर आएको भए यति धेरै अत्याचार नहुने समेत बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर