११ जना सहसचिवहरुको सरुवा (सुचीसहित ) — OSNepal

११ जना सहसचिवहरुको सरुवा (सुचीसहित )

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । सरकारले एकैपटक ११ जना सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार ११ जना सहसचिवहरुको सरुवा गरिएको जनाकारी गराएका हुन् ।

पछिल्लो पटक बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरुको सरुवा गर्ने निणर्य थियो । सो निणर्य अनुसार संघीय मामिला तथा सामान्य प्रशासनले यी ११ जना सहसचिवहरुको सरुवा गरेको हो ।

जसमा कृष्णप्रसाद काप्रीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ भने, लिलाप्रसाद शर्मालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विनु बज्राचार्य कुँवरलाई राष्ट्रिय सतर्कता केन्द्रमा तानिएको छ ।

यस्तो छ सरुवा भएका ११ जना सहसचिवहरुको विवरण ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर