नेतृ हिसिला यमीले नयाँ पार्टी दर्ता गर्दै, पार्टीको नाम 'समावेशी लोकतान्त्रिक पार्टी' — OSNepal

नेतृ हिसिला यमीले नयाँ पार्टी दर्ता गर्दै, पार्टीको नाम ‘समावेशी लोकतान्त्रिक पार्टी’

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ हिसिला यमीले नयाँ पार्टी दर्ता गराउने भएकी छन् ।

जसपाको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईकी श्रीमती नेत्रृ यामीले समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउने भएकी हुन् ।

भट्टराईलगायतले जसपामा अध्यक्ष उपेन्द्र यादवविरुद्ध संघर्ष चर्काइरहेका हिसिया यामीले भने ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ता गराउने तयारीमा लागेकी हुन् ।

स्रोतका अनुसार उनले यस विषयमा भने कुनै प्रतिक्रिया दिएकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर