एमसीसीको विषयमा छलफल गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक — OSNepal

एमसीसीको विषयमा छलफल गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले एससीसीको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ ।

आज मंगलबार दिउँसो ३ बजे पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्ने पदाधिकारी बैठकमा महाभियोगको विषयमा समेत छलफल हुने बताइएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरामाथि सत्तागठवन्धनले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

साथै, बैठकमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको विषयमा समेत छलफल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर