टिभी सिरियल 'सपना बाबुल बिदाई'की संस्कारी बुहारी पारुल चौहान रियलमा छन् यति धेरै हट हेर्नुहोस् तस्विरहरु — OSNepal

टिभी सिरियल ‘सपना बाबुल बिदाई’की संस्कारी बुहारी पारुल चौहान रियलमा छन् यति धेरै हट हेर्नुहोस् तस्विरहरु

LC (KTM) June 04, 2021 0

एजेन्सी -भारतिय चर्चित टेलिसियिल सपना बाबुल का बिदाईबाट निकै चर्चामा आएकी चर्चित नायिका हुन् पारुल चौहान । उनि एक डान्सर समेत रहेकी छिन् । उनि बिदाइ पछाडि डांस शो झलक दिखला जामा पनि सक्रिय रहेकी छिन् । रिश्तों से बड़ी प्रथ अमृत मंथन पुनर्विवाह मेरी आशिकी तुमसे ही मा अभिनय गरीसकेकी सछिन् । उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएको छ ।

सिरियलमा सामान्य र लामो कुर्ता अनि साडी लगाएर अभिनय गरेकी उनी पर्दा बाहिर भने निकै हट छन् । बिदाइमा पारुल निकै असल बुहारीको भुमिका निभाएकी हुन्छिन् । उनि सिसरयलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । हालै पनि पारुले यस्ता तस्विर शेयर गरेकी छिन् । जुन हेर्दा अचम्म परिन्छ हेर्नुहोु उनका यि तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर