‘द भ्वाइस अफ नेपाल' आजबाट प्रशारण हुने — OSNepal

‘द भ्वाइस अफ नेपाल’ आजबाट प्रशारण हुने

LC (KTM) June 04, 2021 0

काठमाडौं- ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट सुरु हुने भएको छ । २ सातासम्म रोकिएको शोका निर्देशक लक्ष्मण पौडेलले आजबाट निर्धारित समयमा नै शो प्रशारण हुने बताएका हुन् ।

यो साता र आउँदा साताको शुक्रबार नकआउट राउण्ड प्रशारण गर्ने बताइएको छ ।तर, २ साता शनिबार भने नकआउट राउण्डका नयाँ भागहरु प्रशारण हुने छैनन् ।

सातासम्म शनिबार भने रिभ्यू सेसन प्रशारण हुनेछ । यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो ।यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर