प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता भएपछि भोली बस्ने भनिएको प्रतिनिधि सभाको बैठक दुई दिन पर सारियो — OSNepal

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता भएपछि भोली बस्ने भनिएको प्रतिनिधि सभाको बैठक दुई दिन पर सारियो

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । प्रतिनिधि सभाको बैठक पुन सारिएको छ भोली २ गतेका लािग बस्ने भनिएको बैठक पुन २ दितन पर सारिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता भएपछि बैठक सारिएको बताइएको छ । भोली फागुन २ गते संसद बैठक बस्ने भएको थियो ।

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता भएपछि संसद सचिवालयले आज आइतबार सूचना जारी गर्दैै अब अर्को संसद बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर