कमल थापाको आक्रोश : पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने अनि बाहिर निस्कदा कसम तोड्यो भनेर कोलाहल मच्चाउने — OSNepal

कमल थापाको आक्रोश : पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने अनि बाहिर निस्कदा कसम तोड्यो भनेर कोलाहल मच्चाउने

LC (KTM) February 13, 2022 0

काठमाडौ १ फागुन । हालै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट पार्टी परित्याग गरेका नेता कमल थापाले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन् ।

आफु पार्टीबाट अलग भइसकेको अवस्थामा पनि आफुले पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लागेको आएको बताएका छन् ।

नेता थापाले आज सामाजिक सञ्जाल मार्फत यस्तो गतिविधिले आफुलाई हासों उठेको भन्दै आलोचना समेत गरेका छन् ।

पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने।बाहिर निस्कँदा पनि सुख नपाउने बताएका उनले राप्रपाबाट अलग भएपछि आफु चुपचाप बस्न नमिलेको बताएका उनले नयाँ पार्टी गठन आफ्नो वाध्यता भएको बताएका छन् ।

‘पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने।बाहिर निस्कँदा पनि सुख नपाउने।राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन।नयाँ सिर्जना वाध्यता हो’ उनले भनेका छन् ।

‘हासोँ उठछ!म राप्रपाबाट औपचारिकरूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ।पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने।बाहिर निस्कँदा पनि सुख नपाउने।राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन।नयाँ सिर्जना वाध्यता हो’

नेता थापाको ट्वीट : हासोँ उठछ!म राप्रपाबाट औपचारिकरूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ।पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने।बाहिर निस्कँदा पनि सुख नपाउने।राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन।नयाँ सिर्जना वाध्यता हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर