देउवा प्रचण्ड र नेपालबिच बालुवाटारमा भेटवार्ता — OSNepal

देउवा प्रचण्ड र नेपालबिच बालुवाटारमा भेटवार्ता

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । भेटवार्ता आज बिहिबार बिहान १० बजे बालुवाटरमा भएको हो ।

भेटमा समसामयिक विषयवस्तुमा छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिएका छन् ।

यस अघि कांग्रेस नेता शेखर कोइरालाई भेटेका प्रचण्ड त्यस लगत्तै बालुवाटार पुगेका हुन् । नेता कोइरालाले भेटमा चुनावमा गठवन्धन नगर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर