सांसदको गाडीले ठ क्कर दिँदा पैदलयात्रीको मृ त्यु : एकको अबस्था गम्भीर, चालक फरार — OSNepal

सांसदको गाडीले ठ क्कर दिँदा पैदलयात्रीको मृ त्यु : एकको अबस्था गम्भीर, चालक फरार

LC (KTM) June 04, 2021 0

विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठ क्करबाट एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा   पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्मा रहेका छन् । त्यस्तै एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा २७ वर्षीया राजकुमार राजवंशी रहेका छन् ।उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट फर्निचरमा उद्योगमा काम गर्छन् । विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कार उनका छोरा रोबिन कार्कीले चलाएका थिए ।रोबिन कार्कीसहितका युवाहरु कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिँदै आएका छन् । श व व्यवस्थापनमा जाँदा युवाहरुले सोही गाडी प्रयोग गर्थे ।

तर बिहीबार रोबिन संक्रमितको शव व्यवस्थापनमा गर्न गएनन् । रोबिन नगएपछि राम नेपालसहितका युवाहरु संक्रमितको शव बोक्ने गाडीमै गएका को बताइएको छ ।बिहीबार केहीसाथीसँग रोबिन एक होटलमा पुगेका थिए । होटलबाट निस्कदा रबिनसँग अन्य दुई जना कारमा बसेका थिए । तर अनि यन्त्रित रुपमा रहेको कारले दुई जनालाई ठ क्कर दिएको प्रहरीले जनाएको छ ।  दुर्घटनापछि फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा परेको कार क्ष तिग्रस्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर