मिलन पाण्डेले दायर गरे रवीन्द्र मिश्रविरुद्ध सर्वोच्च अदालतमा रिट — OSNepal

मिलन पाण्डेले दायर गरे रवीन्द्र मिश्रविरुद्ध सर्वोच्च अदालतमा रिट

LC (KTM) February 09, 2022 0

काठमाडौं २६ माघ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

विवेकशील साझा पार्टीबाट कारबाहीमा परेका संयोजक नेता मिलन पाण्डेले अध्यक्ष मिश्रविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।

पाण्डेले दायर गरेको रिटमा आफुलाई गरिएको कारवाही बदर गर्न र पार्टीमा अध्यक्ष मिश्रले प्रस्तुत गरेका दस्तावेजलाई निर्वाचन आयोगले दिएको मान्यतासमेत उत्प्रेषणको आदेशले बदर गर्न समेत माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर