माघ २० गते देखि हराइरहेका २७ वर्षीय शिशिर भण्डारीको शव बाग्मती किनारमा फेला — OSNepal

माघ २० गते देखि हराइरहेका २७ वर्षीय शिशिर भण्डारीको शव बाग्मती किनारमा फेला

LC (KTM) February 09, 2022 0

काठमाडौं २६ माघ । काठमाडौंस्थित गोकर्णेश्वरबाट माघ २० गते देखि हराइरहेका एक युवकको शव फेला परेको छ । गोकर्णेश्वर नगरपालिकाका २७ वर्षीय शिशिर भण्डारीको शव बुधबार फेला परेको हो ।

काठमाडौं प्रहरी परिसरले दिएको जानकारी अनुसार मृतक भण्डारीको शव उक्त नगरपालिकाकै ओख्रेनी जाने बाटोको बाग्मती किनारमा फेला परेको हो ।

शव फेला परेसँगै प्ररहीले अनुशन्धान पनि अगाडी बढाएको छ । भण्डारीको मृत्यु कसरी भयो भन्ने जानकारी भने भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर