काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०३ पैसा रहेको छ ।
युरो एकको खरिददर १४२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९६ पैसा रहेको छ ।जापानिज यान १० को खरिददर १० रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १० रुपैयाँ ६६ पैसा रहेको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६५ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ४७ पैसा रहेको छ ।
क्यानाडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५० पैसा तथा बिक्रीदर ९७ रुपैयाँ कायम रहेको छ ।कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । साउदी अरेबियन एकको कुन देशको मुद्राको दर कति रुखरिददर ३१ रुपैयाँ ०३ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ १९ पैसा रहेको छ ।