सबैले हेक्का राख्नु, संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन : महामन्त्री थापा — OSNepal

सबैले हेक्का राख्नु, संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन : महामन्त्री थापा

LC (KTM) February 08, 2022 0

काठमाडौं २५ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निणर्य उपयुक्त भएको बताएका छन् ।

स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको बताएका उनले संविधानको मर्म अनुरूप सरकारको निणर्य भएको बताएका छन् ।

सबैले सदैव हेक्का राख्नु पर्दछ(संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नभएको बताएका छन् । महामन्त्री थापाले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ।स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ।अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।’

नेता महामन्त्री थापाको ट्वीट : वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ।स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ।अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ(संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर