बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु — OSNepal

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु

LC (KTM) February 07, 2022 0

काठमाडौं २४ माघ । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सत्तारुढ दलका शिर्ष नेताहरुको सहभागिता रहेको छ ।

आजको बैठकमा स्थानीय तह निर्वाचनको मिति समेत टुंगो लगाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर