कांग्रेसको पार्टी प्रवक्तामा नेता डा. प्रकाशरण महत नियुक्त — OSNepal

कांग्रेसको पार्टी प्रवक्तामा नेता डा. प्रकाशरण महत नियुक्त

LC (KTM) February 07, 2022 0

काठमाडौं २४ माघ । नेपाली कांग्रेसका नेता डा। प्रकाशरण महतलाई पार्टी प्रवक्तामा नियुक्त गरिएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टीका सभापति शेरबहादुर देउवाले नेता महतलाई पार्टीको प्रवक्तमा नियुक्त गरेका हुन् ।

१३ औं महाधिवेशनमा सह महामन्त्री बनेका नेता महत यस पटक देउवा समुहबाट महामन्त्री पद पराजित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर