एमसीसीको विषयमा गठवन्धनमा सहमति नहुँदा देउवा निकट नेता रमेश लेखक अमेरिका जाँदै — OSNepal

एमसीसीको विषयमा गठवन्धनमा सहमति नहुँदा देउवा निकट नेता रमेश लेखक अमेरिका जाँदै

LC (KTM) February 04, 2022 0

काठमाडौं २१ माघ । नेपाली कांग्रेसका नेता रमेश लेखकले एक महिनाको लागि अमेरिका जान भएका छन् । पारिवारिक भेटघाटका लागि अमेरिका जान लागेका नेता लेखेक पत्नी र छोरीका साथमा अमेरिका जान लागेका हुन् ।

स्रोतका अनुसार एमसीसी र नेता लेखक अमेरिका जानु कुनै सम्बन्ध नरहेको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता लेखक अमेरिका जानु र एमसीसी पारित गर्न देउवा लागि पर्नु संयोग परेको छ ।

सत्ता गठवन्धन दलहरुमा नै एमसीसीको विषयमा विवाद हुँदा पारित हुन नसकेको यो समयमा देउवा निट नेता अमेरिका जानु चासोको विषयमा बनेको छ ।

नेता लेखक आज राति ८ बजे अमेरिका प्रस्थान गर्ने स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर