खगेन्द्र संग्रौलाको सुझाव : देशको घाँटीमा झुण्डिएको एमसीसी नाउँको घाँडोको तत्काल छिनोफानो गर — OSNepal

खगेन्द्र संग्रौलाको सुझाव : देशको घाँटीमा झुण्डिएको एमसीसी नाउँको घाँडोको तत्काल छिनोफानो गर

LC (KTM) February 04, 2022 0

काठमाडौं २१ माघ । नागरिक अगुवा एंव वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले एमसीसी देशको घाँटीमा घाँडो झुन्ड्याएको भन्दै यसको तत्काल छिनोफानो गर्न सुझाव दिएका छन् ।

देशको घाँटीमा एमसीसी नाउँको घाँडो झुन्ड्याएर यतिका दिन समयको गतिलाई ठप्प पारिएको छ। उनले भनेका छन् , ‘यस विषयमा संसदमा छलफल र निष्कर्षका लागि पेस गरेर यो घाँडो पन्छाउने चेष्टा गर ।’

बदर चाहनेले बदरमा भोट हाल, सदर चाहनेले सदरमा भोट हाल। फैसला जे हुन्छ, त्यसलाई मान, पट्यारलाग्दो यो किचकिचबाट देशलाई मुक्त गराउन उनले आग्रह गरेका छन् ।

देशको घाँटीमा एमसीसी नाउँको घाँडो झुन्ड्याएर यतिका दिन समयको गतिलाई ठप्प पारिएको छ। संसदमा छलफल र निष्कर्षका लागि पेस गरेर यो घाँडो पन्छाउने चेष्टा गर न काजी हो’ ‘बदर चाहनेले बदरमा भोट हाल, सदर चाहनेले सदरमा भोट हाल। फैसला जे हुन्छ, त्यसलाई मान। हैट्, पट्यारलाग्दो यो किचकिच!’

संग्रौलाको टुवीट् : ‘देशको घाँटीमा एमसीसी नाउँको घाँडो झुन्ड्याएर यतिका दिन समयको गतिलाई ठप्प पारिएको छ। संसदमा छलफल र निष्कर्षका लागि पेस गरेर यो घाँडो पन्छाउने चेष्टा गर न काजी हो’ ‘बदर चाहनेले बदरमा भोट हाल, सदर चाहनेले सदरमा भोट हाल। फैसला जे हुन्छ, त्यसलाई मान। हैट्, पट्यारलाग्दो यो किचकिच!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर