बलिउडकी चर्चित गायिका नीतिले जन्माइन छोरी, छोरी जन्माएपछि भनिन् 'संसारकै भाग्मानि आमा मनै हु' — OSNepal

बलिउडकी चर्चित गायिका नीतिले जन्माइन छोरी, छोरी जन्माएपछि भनिन् ‘संसारकै भाग्मानि आमा मनै हु’

LC (KTM) June 03, 2021 0

मुम्बई । बलिउडकी चर्चित गायिका नीति मोहन आमा बनेकी छन् । उनका पति अभिनेता निहार पाण्डेले सामाजिक संजाल मार्फत आफु नीतिले छोरी जन्माए पछि आफु पिता बनेको बताए का छन् ।

उनले बुधबार छोरोलाई जन्म दिएकी छन् । पाण्डेले आमा र बच्चा दुबै सुरक्षित रहेको समेत बताएका छन् ।नीति मोहनले यस बर्षको फेब्रुअरीमा विवाह दोस्रो एनिभर्सरी पारेर आमा बन्न लागेको खुसी सबै माझ शेयर गरेकी थिइन् ।

नीति मोहनले इश्क वाला लवु, जिया रेु, नजर लायनाु, हर किसिको नही मिलता’ खिच मेरी फोटो लगायत थुप्रै हिट गीत मा स्वर दिएकी छन् । नीति मोहन र अभिनेता निहार पाण्डेले २०१९ मा विवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर