माधव नेपालको निवासमा बिहानै पुगे गृहमन्त्री बालकृष्ण खाँड — OSNepal

माधव नेपालको निवासमा बिहानै पुगे गृहमन्त्री बालकृष्ण खाँड

LC (KTM) February 02, 2022 0

काठमाडौं १९ माघ । गृहमन्त्री बालकृष्ण खाँड आज बिहानै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगले सरकारलाई आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन मिति सिफारिस गरेको प्रति अशन्तुष्ट जाहेर गरेका नेपाल स्थानीय निर्वाचन आगामी चैतमा गर्ने पक्षमा थिए ।

भेटमा खास विषयम छलफल नभएको पनि बताइएको छ । आजै प्रचण्ड , देउवा र नेपालबिच पनि भेटवार्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर