काठमाडौं १८ माघ । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले “झाडीमा फस्या बाह्रसिंगा जस्तो छ परमादेशी गठबन्धन उल्टै एमसिसि बारे आफ्नो दलमाथि प्रश्न गरेको भन्दै आक्रोश पोखेका छन् ।
नेता बाँस्कोटाले सुरुदेखी नै एमसीसी परियोजना आरम्भ गर्नेहरुकै सरकार भएको भन्दै
एमसीसीलाई घरेलु राजनीतिको विषाक्त हतियार बनाउनेहरुले जे निर्णय लिनुछ सो निर्णय लिए भईगयो नि बेकारमा किन क्याऊॅं क्याऊॅं गरि बसेको भन्दै टिप्पणी गरेका छन् ।
‘झाडीमा फस्या बाह्रसिंगा जस्तो छ परमादेशी गठबन्धन उल्टै एमसिसि बारे एमालेमाथि प्रश्न गर्छ।सुरुदेखी नै यो परियोजना आरम्भ गर्नेहरुकै सरकार छ ‘,सामाजिक सञ्जाल मार्फत उनले भनेका छन् ।
‘एमसिसिलाई घरेलु राजनीतिको बिषाक्त हतियार बनाउनेहरुले जे निर्णय लिनु छ सो निर्णय लिए भैगो नि।बेकारमा किन क्याऊॅं क्याऊॅं गरि बसेका हुन ?’
नेता बाँस्कोटाले लेखेका छन्-‘झाडीमा फस्या बाह्रसिंगा जस्तो छ परमादेशी गठबन्धन उल्टै एमसिसि बारे एमालेमाथि प्रश्न गर्छ।सुरुदेखी नै यो परियोजना आरम्भ गर्नेहरुकै सरकार छ।एमसिसिलाई घरेलु राजनीतिको बिषाक्त हतियार बनाउनेहरुले जे निर्णय लिनु छ सो निर्णय लिए भैगो नि।बेकारमा किन क्याऊॅं क्याऊॅं गरि बसेका हुन ?’
झाडीमा फस्या बाह्रसिंगा जस्तो छ परमादेशी गठबन्धन उल्टै एमसिसि बारे एमालेमाथि प्रश्न गर्छ।सुरुदेखी नै यो परियोजना आरम्भ गर्नेहरुकै सरकार छ।एमसिसिलाई घरेलु राजनीतिको बिषाक्त हतियार बनाउनेहरुले जे निर्णय लिनु छ सो निर्णय लिए भैगो नि।बेकारमा किन क्याऊॅं क्याऊॅं गरि बसेका हुन?
— Gokul Prasad Baskota (@GokulPBaskota) January 31, 2022