बलिउडका नायक सुशांत सिंह राजपुतको बडिगार्ड संग सोधपुछ , के साँच्चिकै ड्रग्स युजर थिए त सुशांत ? — OSNepal

बलिउडका नायक सुशांत सिंह राजपुतको बडिगार्ड संग सोधपुछ , के साँच्चिकै ड्रग्स युजर थिए त सुशांत ?

LC (KTM) June 02, 2021 0

बलिउडका चम्किला तारा सुशांत सिंह राजपुतको निधनको बिषयलाई लिएर घनीभुत रुपमा जाँच चलिरहेको छ । उनको आत्म ह त्या संग जोडिएको ड्रग्सको केशमा एनसीबीले निरन्तर रुपमा जाँच गरिरहेको हो ।

यसै केसमा केही दिन अघि संगै फ्ल्याटमा रहदै आएका साथी सिद्धार्थ र सुशांतका दुई नोकर संग पनि एनयसीबिले सोधपुछ गरिसकेको छ । अहिले आएर सुशांतको बडिगार्डलाई बयान लिएको छ । एनसीबिले आफ्नो छानबिनलाई द्रुत रुपमा अघि बढाईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर