सत्ता गठवन्धन विरुद्ध एक्लै निर्वाचनमा होमिएका एमालेका सोनम प्रदेश १ मा अल्पसंख्यक क्षेत्रबाट निर्वाचित — OSNepal

सत्ता गठवन्धन विरुद्ध एक्लै निर्वाचनमा होमिएका एमालेका सोनम प्रदेश १ मा अल्पसंख्यक क्षेत्रबाट निर्वाचित

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश १ मा नेकपा एमालेको जित भएको छ ।

सत्ता गठवन्धन विरुद्ध निर्वाचनमा होमिएका नेकपा ९एमाले० नेता सोनम ग्याल्जेन शेर्पा अल्पसंख्यक क्षेत्रबाट निर्वाचित भएका हुन् ।

उनले ४ हजार ७३४ मतभार प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर