सत्ता गठवन्धनको यो निणर्यप्रति भट्टराईको टिप्पणी :आफ्नो आंगको भैंसी नदेख्नेहरूले अरूको आंगको जुम्रा देखाएर जनतामा भ्रम नछरून् — OSNepal

सत्ता गठवन्धनको यो निणर्यप्रति भट्टराईको टिप्पणी :आफ्नो आंगको भैंसी नदेख्नेहरूले अरूको आंगको जुम्रा देखाएर जनतामा भ्रम नछरून्

LC (KTM) January 24, 2022 0

काठमाडौं १० माघ । जनता समाजवादी पार्टी सजपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसंग बाझिएका कानूनमा सुधार गरेर स्थानीय तहका तीन चरणको चुनावबाट गठित पालिकाहरूको कार्यकाल पूरा हुनासाथ संविधान बमोजिम नयाँ चुनाव गराउने गठबन्धनमा सर्वसम्मत सहमति प्रति आलोचना गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् । आफ्नो आंगको भैंसी नदेख्नेहरूले अरूको आंगको जुम्रा देखाएर जनतामा भ्रम नछरून्१ उनले भनेका छन् ।

‘संविधानसंग बाझिएका कानूनमा सुधार गरेर स्थानीय तहका तीन चरणको चुनावबाट गठित पालिकाहरूको कार्यकाल पूरा हुनासाथ संविधान बमोजिम नयॉ चुनाव गराउने गठबन्धनमा सर्वसम्मत सहमति भएको छ!आफ्नो आंगको भैंसी नदेख्नेहरूले अरूको आंगको जुम्रा देखाएर जनतामा भ्रम नछरून्!’

नेता भट्टराईको ट्वीट : संविधानसंग बाझिएका कानूनमा सुधार गरेर स्थानीय तहका तीन चरणको चुनावबाट गठित पालिकाहरूको कार्यकाल पूरा हुनासाथ संविधान बमोजिम नयॉ चुनाव गराउने गठबन्धनमा सर्वसम्मत सहमति भएको छ!आफ्नो आंगको भैंसी नदेख्नेहरूले अरूको आंगको जुम्रा देखाएर जनतामा भ्रम नछरून्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर