आफ्नै १४ वर्षीया छोरीलाई यौ न दु र्व्यवहार गरेको अभियोगमा स्वयम्भुबाट समातिए यि बाबु — OSNepal

आफ्नै १४ वर्षीया छोरीलाई यौ न दु र्व्यवहार गरेको अभियोगमा स्वयम्भुबाट समातिए यि बाबु

LC (KTM) June 02, 2021 0

काठमाडौं-काठमाडौं, आफ्नै १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका(१५ डल्लु बस्ने गोरखा घर भएका ३८ वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ती पुरुषले डरत्रास धा कधम्की दिई यौ न दु र्ब्यबहार गरेको भन्‍ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता, भक्तपुरमा १३ वर्षीया बालिकालाई यौ न दु र्व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-७ गुण्डु बस्ने ५० वर्षीय हरिकृष्ण कोजुलाई मंगलबार राति प्रहरीले प क्राउ गरेको छ । कोजुले ती बालिकालाई यौ न दुर्व्य वहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर