हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन : महामन्त्री थापा — OSNepal

हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन : महामन्त्री थापा

LC (KTM) January 20, 2022 0

काठमाडौं ६ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफुहरुले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै नगरेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल मार्फत महामन्त्री थापाले यस्तो स्पष्ट पारेका हुन् ।

‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।’ उनले भनेका छन् । अत: निर्वाचनबारे कुनै पनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुने उनको दावी रहेको छ ।

यस विषयमा आफ्नो पार्टी स्पष्ट रहेको दावी गरेका उनले भनेका छन्, ‘असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ । ‘

‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अतस्निर्वाचनबारे कुनै पनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ। कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ।’

महामन्त्री थापालै स्थानीय तहको निवार्चन कात्तिमा सार्ने विषयमा उठेपछि यस्तो बताएका हुन् ।

उनले भनेका छन् , हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अतस्निर्वाचनबारे कुनै पनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ। कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर