सिंहदरबारबाट सर्वोच्च अदालतमा पस्यो कोरोना संक्रमण, एकै चोटी यति धेरै कर्मचारीमा लाग्यो कोरोना — OSNepal

सिंहदरबारबाट सर्वोच्च अदालतमा पस्यो कोरोना संक्रमण, एकै चोटी यति धेरै कर्मचारीमा लाग्यो कोरोना

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । नेपालमा आएको तेस्रो लहरको कोरोना संक्रमण बालुवाटार, सिंहदरबार देखि सर्वोच्च अदालत सम्म पसेको छ ।

सर्वोच्च अदालतका १ न्यायाधीशसहित ३१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन् ।

अब एकै पटक यति धेरै कर्मचारीलाई कोरोना संक्रमण भएपछि सेवालाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फूलकोर्ट बैठक समेत बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर