फरक राजनीतिक सँस्कृतिले नै उज्वल थापालाई चिरस्थायी बनाइरहने छ — OSNepal

फरक राजनीतिक सँस्कृतिले नै उज्वल थापालाई चिरस्थायी बनाइरहने छ

LC (KTM) June 01, 2021 0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले फरक राजनीतिक सँस्कृतिले नै उज्वल थापालाई चिरस्थायी बनाइरहने बताएका छन् ।

‘नेपाली राजनीतिमा फरक धा रको आगमन संभव तुल्याउने सिर्जनशील युवा राजनीतिकर्मी उज्वल थापाको दुखद निधनले देश र समाजलाई अपुरणीय क्षति भएको छ,’ राप्रपा अध्यक्ष राणाले मंगलबार जारी एक सन्देशमा भने ।‘यही फरक राजनीतिक सँस्कृतिले नै थापालाई चिरस्थायी बनाइरहने छ । भावपूर्ण श्रद्धाञ्जली,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर