नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना संक्रमणमुक्त हुँदा ६८ जना संक्रमितको मृत्यु — OSNepal

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना संक्रमणमुक्त हुँदा ६८ जना संक्रमितको मृत्यु

LC (KTM) June 01, 2021 0

काठमाडौं १८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै हाल सम्म संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । यसैगरी ,२४ घण्टामा नेपालमा ६ हजार ८९८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँ,गै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । त्यस्तै आज केहि दिन यताकै थोरै संक्रमतिले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर