टिचिङ अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, अस्पतालको सेवा प्रभावित — OSNepal

टिचिङ अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, अस्पतालको सेवा प्रभावित

LC (KTM) January 13, 2022 0

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा कार्यरत ६० जना चिकित्सक र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु अहिले होम आइसोलेनमा रहेको बताइएको छ ।

संक्रमण पुष्टि भएपनि धरैलाई लक्षण नदेखिएको बताइएको छ ।चिकित्सकहरुलाई कोरोना संक्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको अस्पतालका निर्देशक दिनेश काफ्लेले बताए ।

स्वास्थ्यकर्मीहरु विरामी मार्फत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।त्यहाँ अहिले ३५ जनाभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर