मेक्सिकोका स्वास्थ्य अधिकारीहरु भन्छन् : ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली छैन — OSNepal

मेक्सिकोका स्वास्थ्य अधिकारीहरु भन्छन् : ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली छैन

LC (KTM) January 12, 2022 0

एजेन्सी २८ पौष । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् ।

अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन् । उनीहरुले यहाँ यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् ।

मेक्सिकोमा गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले जनाएका हुन् । मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट दू्रत गतिमा फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर