माधव नेपाललाई कोरोना संक्रमण पुष्टि — OSNepal

माधव नेपाललाई कोरोना संक्रमण पुष्टि

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । एक पछि अर्को गर्दै राजनीतिक दलका शीर्ष नेताहरुलाई कोरोना संक्रमण हुँदै गएको छ ।

पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालको स्वास्थ्यमा समस्या आएपछि कोरोना परिक्षण गराएका नेता नेपालको आज मंगलबार रिर्पोट पोजेटिभ आएको हो ।

अहिले नेपाल आफ्नै निवासमा आइसोलेसमान बसेको उनको सचिवालयले जनाएको छ ।

यस भन्दा अगाडी प्रचण्ड , नारायणकाजी लगायतका केहि नेतालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर