मोहन बैद्यको खुलासा : प्रचण्ड र विप्लवसँग एकता हुँदैन अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढिन्छ — OSNepal

मोहन बैद्यको खुलासा : प्रचण्ड र विप्लवसँग एकता हुँदैन अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढिन्छ

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव वैधले यस्तो खुलासा गरेका हुन् ।

उनले अब नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेत्रविक्रम चन्द विप्लव पार्टीसँग एकता सम्भव नभएको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

साथै उनले मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग समेत पार्टी एकता नहुने दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर