पृथ्वीनारायण शाह इतिहासको आवस्यकता र आकस्मिकताका उपज हुन् : बाबुराम — OSNepal

पृथ्वीनारायण शाह इतिहासको आवस्यकता र आकस्मिकताका उपज हुन् : बाबुराम

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण गर्न नहुने बताएका छन् ।

शाहको आज ३०० सय औं जन्मजयन्तीको अवसरमा नेता भट्टराईले शाह इतिहासको आवस्यकता र आकस्मिकताका उपज भएको बताउँदै यस्तो भनेका हुन् ।

उनले भनेका छन्, ‘कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पॅूजीवाद जन्मने हो। उनले अघि भनेका छन्, ‘समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं’।

पृथ्वीनारायण इतिहासको आवस्यकता र आकस्मिकताका उपज भएाको डा. भट्टराईको भनाइ छ । उनले भनेका छन्, ‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं ! उनी इतिहासको आवस्यकता र आकस्मिकताका उपज हुन्,।

‘ कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पॅूजीवाद जन्मने हो। अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं। चुरो कुरो यो हो !’

नेता भट्टराईको ट्वीट: पृथ्वीनारायण इतिहासको आवस्यकता र आकस्मिकताका उपज भएाको डा भट्टराईको भनाइ छ । उनले भनेका छन्, ‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं ! उनी इतिहासको आवस्यकता र आकस्मिकताका उपज हुन्, कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पॅूजीवाद जन्मने हो। अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं। चुरो कुरो यो हो !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर