पौष २७ गते सार्वजनिक बिदा — OSNepal

पौष २७ गते सार्वजनिक बिदा

LC (KTM) January 09, 2022 0

काठमाडौं २५ पौष । पौष २७ ष्गते सार्वजनिक बिदा हुने भएको छ । पृथ्वी जयन्ती (राष्ट्रिय एकता) दिवसको अवसरमा बाराको कलैया उपमहानगरपालिकाले पौष २७ गते सर्वाजनि विदा दिने निणर्य गरेको हो ।

आइतबार उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले एक प्रेस विज्ञप्ति गर्दै यसको जानकारी गराएका हुन् ।

राष्ट्र निर्माता पृथ्वीनारायण साहको जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर