राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठवन्धनलाई जिताउन भुमिका खेल्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय — OSNepal

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठवन्धनलाई जिताउन भुमिका खेल्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय

LC (KTM) January 06, 2022 0

काठमाडौं २२ पौष । यही माघ १२ गते हुने राष्ट्रिय सभा निवार्चनको लागि सत्ता गठवन्धनलाई जिताउन सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले निणर्य गरेको छ ।

आज बिहिबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउन मतदाताहरुसँग अपिल समेत गरेको छ ।

साथै उक्त बैठकले आइतबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण सफल होस् भनेर शुभकामना समेत दिएको छ ।

राष्ट्रिय सभा निर्वाचनामा सत्ता गठवन्धनलाई जिताउन बैठकले सातै प्रदेशमा समन्वय समिति समेत गठन गरेको छ ।
(

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर