ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री गच्छदार र अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी — OSNepal

ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री गच्छदार र अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

यस विषयमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले ललिता निवासको जग्गा किर्ते प्रकरणमा पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पनि पक्राउ पुर्जी लिएको छ ।

यस भ्रष्टचार मुद्धामा दर्ता भइसकेको गच्छादार कांग्रेसको सरकार आएपछि धरौटीमा छुटेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर