काठमाडौं २० पौष । गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यको लागि नेकपा एमाले उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
मनोनय दर्ता गराउनेमा दलित कोटामा अर्जुनकुमार सुनाम,खुलामा कास्कीका पुण्य पौडेल र खुलामा कास्कीका पुण्य पौडेल रहेका छन् ।
यही माघ १२ गते हुने राष्ट्रियसभा निवार्चनको लागि आजबाट मनोनयन दर्ता सुरु भएको हो ।
यसैंगरी गण्डकी प्रदेशमा सत्ता गठवन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका सुरेश आलेमगर र भुवन सुनारले अहिले मनोनयन दर्ता गराउने
तयारी रहेको बताइएको छ ।