भक्तपुरस्थित एक सहकारीबाट गएराति नौ लाख चोरी — OSNepal

भक्तपुरस्थित एक सहकारीबाट गएराति नौ लाख चोरी

LC (KTM) January 03, 2022 0

काठमाडौं १९ पौष । भक्तपुरको एक सहकारीबाट नगद नौ लाख चोरी भएको छ ।

भक्तपुरस्थित सूर्यविनायक नगरपालिका–८ स्थित गणेश मन्दिर नजिक रहेको अभिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख २९ हजार ३ सय रुपैयाँ चोरी भएको हो ।

गएराति अज्ञात समुहले ढोका फुटाएर चोरीको प्रहरीले जनाएको छ महानगरीय प्रहरी वृत जगातीले दिएको जानकारी अनुसार यस विषयमा अनुशन्धान अगाडी बढाइएको छ ।

निजहरुले सहकारीको दराजमा दराजमा राखेको नगद नौ लाख चोरी फरार भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर