काठमाडौं १७ पौष । ललितपुरमा बुद्धको मुर्ति चोरी भएको छ ।
ललितपुरको गोदावरी नगरपालिका -३ टौखेल चोकस्थित मदन आश्रित प्रतीक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति चोरी भएको हो ।
शुक्रबार दिउँसो चोरी भएको उक्त उक्त मुर्ति चोरी भएको थाहा पाउना साथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ ।
यस विषयमा थप अनुशन्धान पनि गरिरहेको छ ।