काठमाडौँ १७ जेठ । प्रदेश-२ सरकारले आगामी जेठ २४ गते बजेट अधिवेशन आह्वान गरेको छ ।
आज सोमबार बसेको प्रदेश २ को मन्त्रिपरिषद्को बैठकले गत चैत ३० गतेदेखि शुरु भएको चालु पाँचौ अधिवेशन अन्त्य गर्दै जेठ २४ गते बजेट अधिवेशन आह्राव गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निणर्य गरेको हो ।