काठमाडौँ जेठ १७ । आज भइरहेको लुम्बिनी प्रदेश सभा सदस्य उपनिवार्चनको मत परिणाम भर्चुअल माध्यबाट सार्वजनिक गरिने भएको छ । आज बिहान नौ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सम्म सञ्चालन हुने छ ।
राष्ट्रिय सभा सदस्यको लागि नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारमा नाम दर्ता गराएका छन् । ८३ जनाको प्रदेश सांसद रहेको लुम्बिी प्रदेश सभामा ३०० मतदाता रहेका छन् ।