उपत्यकाका यी २४ स्थानबाट कोरोना भाइरस विरुद्धको भेरोसेल कोभिसिल्ड र एस्ट्राजेनिका खोप सञ्चालनमा — OSNepal

उपत्यकाका यी २४ स्थानबाट कोरोना भाइरस विरुद्धको भेरोसेल कोभिसिल्ड र एस्ट्राजेनिका खोप सञ्चालनमा

LC (KTM) December 29, 2021 0

काठमाडौंं १४ पौष । कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप काठमाडौं उपत्यकाको यी २४ स्थानबाट सञ्चालनमा आएको छ ।

१८ वर्ष माथिका नागरिकलाई सरकारले यी २४ स्थानबाट खोप लिन आग्रह समेत गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँले जिल्लाका ११ स्थानमा, भक्तपुरको २ स्थान गरी जम्मा २४ स्थानमा र ललितपुरमा ११ स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याएको छ ।

यी सबै खोप केन्द्रमा भेरोसेल कोभिसिल्ड र एस्ट्राजेनिका खोप लगाइएने मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका खोप केन्द्र
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली
सहिद मेमोरियल अस्पताल कंलकी
लोत्से भवन नयाँ बसपार्क
वीर अस्पताल
बयोधा अस्पताल बल्खु
निजामती कर्मचारी अस्पताल
एपेक्स पोलिक्लिनिक जडिबुटी
सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
वीरेन्द्र सैनिक बल अस्पताल छाउनी
नेपाल प्रहरी अस्पताल महाराजगञ्ज
भक्तपुर जिल्लाहरुका खोप केन्द्र

ख्वप अस्पताल च्यामसिंह ९बिदाको दिन बाहेक प्रत्येक दिन०
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमीमा ९बुधबार र शुक्रबार मात्र०
ललितपुर जिल्लाका खोप केन्द्र

पाटन अस्पताल,
छवा बहाल जनस्वास्थ्य शाखा
सैंबु स्वास्थ्य चौकी
बज्रबाराही चापागाँउ अस्पताल
बाँडेगाँउ प्राथमिक स्वास्थ्य केन्द्र
लेले प्राथमिक स्वास्थ्य केन्द्र
लुभु प्राथमिक स्वास्थ्य केन्द्र
इमाडोल स्वास्थ्य चौकी
चौघरे स्वास्थ्य चौकी
गोटिखेल स्वास्थ्य चौकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर