काठमाडौं जोड्ने सुरुङमार्ग निर्माण स्थगित गर्ने वाग्मती प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण ! — OSNepal

काठमाडौं जोड्ने सुरुङमार्ग निर्माण स्थगित गर्ने वाग्मती प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण !

LC (KTM) December 29, 2021 0

काठमाडौं १४ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व अध्यक्ष नेता कमल थापाले बाक्ष्मती प्रदेशको विकास सदासिनता र उदेकलाग्दो भएको बताएका छन् । थापाले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘बागमती प्रदेशको राजधानी हेटौंडा कायम भएता पनि राजधानीको निम्ति आवश्यक शिक्षा,स्वास्थ्य, यातायात,शहरी विकास लगायतका पुर्वाधार विकासमा प्रदेश सरकारको उदासिनता उदेकलाग्दो छ।’

थापाले काठमाडौं जोडने सुरुङमार्ग निर्माण स्थगितगर्ने प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण रहेको भन्दै यसप्रति सबैको ध्यान जान समेत आवश्यक रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘बागमती प्रदेशको राजधानी हेटौंडा कायम भएता पनि राजधानीको निम्ति आवश्यक शिक्षा,स्वास्थ्य, यातायात,शहरी विकास लगायतका पुर्वाधार विकासमा प्रदेश सरकारको उदासिनता उदेकलाग्दो छ।’

‘काठमाडौं जोडने सुरुङमार्ग निर्माण स्थगितगर्ने प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण छ।यसतर्फ सबैको ध्यान जाओस्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर