जन्ती बोकेको कार दुर्घटना, पाँच जनाको मृत्यु — OSNepal

जन्ती बोकेको कार दुर्घटना, पाँच जनाको मृत्यु

LC (KTM) December 28, 2021 0

काठमाडौं १३ पौष । रौतहटमा जन्ती बोेकेको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । भारतीय बीआर०५पीए ६९५३ नम्बरको उक्त कार गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गर्दा गरूडामा दुर्घटना भएको हो ।

इलालका प्रहरी कार्यालय गरूडाले दिएको जानकारी अनुसार ८ जना सवार उक्त कारमा अन्य तिन जना भने घाइते भएका छन् ।

घाइतेहरुको गरूडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लाई उपचारको मृतकहरुको पहिचान भने नभएको र अहिले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गरूडाको टोली घटनास्थलमा पुगेको बताइएको छ ।

दुर्घटनाको कारण भने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर