एमबाप्पे, रोनाल्डो र लेवान्डोस्कीका फ्यानहरुलाई खुशीको खबर — OSNepal

एमबाप्पे, रोनाल्डो र लेवान्डोस्कीका फ्यानहरुलाई खुशीको खबर

LC (KTM) December 27, 2021 0

फ्रेन्च क्लब पीएसजीका फरवार्ड केलियन एमबाप्पे, म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो, बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्टो लेवान्डोस्कीले बिभिन्न बिधामा अवार्ड हात पारेका छन् । यि तिनै जनाले ग्लोब सकर अवार्ड’ अन्र्तगतका बिभिन्न बिधाका अवार्ड जितेका हुन्

ग्लोब सकर अवार्ड’ मा फ्रेन्च फरवार्ड एमबाप्पेले वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्दै प्लेयर अफ इयर जितेका हुन् । त्यस्तै म्यानचेस्टर युनाईटेडका क्रिस्टियानो टप स्कोरर अफ अल टाइम अवार्ड हात पार्न सफल भए । बायर्न म्युनिखका फरवार्ड रोबर्टो लेवान्डोस्कीले फ्यान्स प्लेयर अफ दि इयर र म्यारोडोना अवार्ड जितेका छन् ।

महिलातर्फको वर्ष खेलाडी अवार्ड एलेक्सिया पुटेलासले जितिन् । बेस्ट नेसनल टिम अफ दि इयर अवार्ड इटालीले जित्दा बेस्ट क्लब अफ दि इयरु पुरुषमा चेल्सी र महिलामा बार्सिलोनाले अवार्ड जितेको छ ।यस्तै बेस्ट डिफेन्डर अफ दि इयर लियोनार्दो बोनुची र बेस्ट गोलकिपर अफ दि इयर अवार्ड जियानलुगी डोनारुम्माले हात पारे । कोच अफ दि इयर अवार्ड रोबर्टो मान्सिनीले जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर