डियुटीमा खटिएको एक महिला सुरक्षार्मी माथि जवरजस्ती बालात्कार गरेको अभियोगमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ — OSNepal

डियुटीमा खटिएको एक महिला सुरक्षार्मी माथि जवरजस्ती बालात्कार गरेको अभियोगमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

LC (KTM) December 24, 2021 0

राल्पा ९ पौष । एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जिल्लाको रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा रहेका छन् ।

उनीमाथि सशस्त्र प्रहरी बल नेपालमा कार्यरत एक महिला बारम्बार बलात्कात्र गर्दै आएको उजुरी प्रहरीमा परेको छ । पिडितले दिएको उजुरीको आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीले पक्राउ गरी निजलाई बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।

बाँकेमा कार्यतर ती सुरक्षाकर्मी कोहलपुरमाआफ्नो डियुटीमा खटिएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयले दिएको जानकारी अनुसार यी दुई विवाह गर्ने अवस्थामा पुगिसकेकाले अचान बिहिबार ति महिला सुरक्षाकर्मीले उजुरी दिँदा घटनाले थप रहस्य थपेको जनाएको छ ।

प्रहरीले प्रशासकीय अधिकृत थापालाई हिजै अदालतसमक्ष पेश गरी ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर