नेपाल समुहका नेताहरुलाई कारवाही गर्ने भन्दै बस्न लागेको नेकपा एमाले को स्थायी कमिटिको बैठक किन भो एकाएक स्थगित ! — OSNepal

नेपाल समुहका नेताहरुलाई कारवाही गर्ने भन्दै बस्न लागेको नेकपा एमाले को स्थायी कमिटिको बैठक किन भो एकाएक स्थगित !

LC (KTM) May 30, 2021 0

काठमाडौं १६ जेठ । नेकपा एमालेको आज साँझ ५ बस्ने भनिएको स्थायी कमिटिको बैठक स्थगित भएको छ ।माधव नेपाल समुहका थप १२ नेताहरुलाई पार्टीबाट निष्काशन गर्ने भन्दै बस्न लागेको स्थायी कमिटिको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो ।

अब अर्को बैठक भोली सोमबार १० बजे बस्ने स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर