ओली सरकारको संरक्षणमा भ्रष्टचार र कमिशनखोरी बढ्दै गएको पाँच दलको आरोप — OSNepal

ओली सरकारको संरक्षणमा भ्रष्टचार र कमिशनखोरी बढ्दै गएको पाँच दलको आरोप

LC (KTM) May 30, 2021 0

काठमाडौँ १६ जेठ । विपक्षी पाँच दलको बैठकले प्रधानमन्त्री केपी ओली सरकारको बजेट प्रस्तुती लगायतका थप असंवैधानिक कदमको भत्र्सना गरेको छ । अकांग्रेस सधापति शेरबहादुरदेउवाको निवासमा भएको छलपलमा असंवैधानिक सरकारका अवैधानिक काममा साथ नदिन राज्यका सबै निकायलार्य समते आग्रह गरिएको छ । सरकारले गरेको संसद विघटनको विषयमा आम जनसमुदायबाट निरन्तर खवरादारी गर्न समेत बैठकले आग्रह गरेको छ ।

छलफलपछि संयुक्त रुपमा निकालिएको विज्ञप्तीमा सरकारको संरक्षणमा भ्रष्टचार र कमिशनखोरी बढिरहेको जनाइएको छ । कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, माधव नेपाल समूह र जनमोर्चाको विपक्षी गठबन्धनले संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा यस्तो भनिएको छ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर